ब्रिटेनबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुरुआत (फोटो फिचर)

लन्डन । ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्। नेपाल भ्रमण वर्ष २०२० को ब्रिटेनमा औपचारिक शुरुआत गर्न शनिबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि नेपाल विश्वमै अनुपम ‘डेस्टिनेशन’ भएको बताए। उनले नेपालीहरु … Continue reading ब्रिटेनबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुरुआत (फोटो फिचर)